Skip to main content

Posts

Showing posts from January, 2018

हालसम्म गरेका कामहरु

१ सहकारीको बीउपूँजीमा देवलडाँडामा एग्रोभेट सेन्टर स्थापना गरिएको २ यस सहकारीको पहलमा साविक तोली गाविसमा निम्नानुसार संस्था समुदायलाई उल्लेखानुसार बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा सोलार सिस्टम लगानी भएको । क तोली माविमा आइसिटी सञ्चालनका लागि करिव २१ लाख लागतमा सोलार सिस्टम जडान ख तोली स्वास्थ्यचौकीमा फ्रिज व्यवस्थापन तथा औषधिका लागि कोल्डस्टोर सञ्चालनार्थ करिव ९ लाख लगानीको सोलार सिस्टम जडान ग त्रिवेणी नगरपालिका वडा नं ४ साविक तोली गाविसको वडा नं ७ कोटबाडामा करिव २० लाख लगानीमा सोलार लिफ्टिङ् खानेपानी योजना घ त्रिवेणी नगरपालिका वडा नं ४ शिवधाम गाग्रा साविक तोली ४ मा करिव १५ लाख लगानीमा सोलार मिसानी मिल स्थापना ३ बचतकर्ताहरुको नियमित बचत सेवा तथा ऋण सेवा प्रदान भइरहेको ४ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा सहकारी सचेतनामूलक तालिमहरु सञ्चालन भएको ।

लक्षित बर्ग

१ यस सहकारीको सेवाक्षेत्र भित्र सञ्चालन हुनेगरी दर्ता भएका वा सञ्चालनमा आएका साना तथा ठूला व्यापारीहरु २ यस सहकारीको सेवाक्षेत्र भित्र व्यावसायिक रुपमा काम गर्दै आएका कृषक पशुपालक तथा अन्य दर्तावाल व्यावसायीहरु ३ विश्वस्त व्यापारिक योजना सहित भविष्य बनाउन चाहने कुनैपनि व्यक्ति ४ नियमित बचत गरी आफ्नो र सन्ततीको भविष्य सुन्दर बनाउन चाहने कुनैपनि व्यक्ति ५ नियमित आयस्रोत भइ सानो सानो रकम बचत गर्नसक्ने कुनैपनि व्यक्ति

प्रमुख उद्देश्यः

१ बचत तथा ऋण परिचालन गरी समुदायको आर्थिक समुन्नतीका लागि काम गर्ने । २ सामुदायिक सचेतना विकासका लागि काम गर्ने ३ व्यावसायिकताको विकास गर्ने ४ ग्रामीण विकासका पूर्वाधारहरुको क्षेत्रमा काम गर्ने । 

दूर दृष्टिः

यस सहकारी संस्थाको स्थापना र प्रभावकारी सञ्चालन गरी सेवाक्षेत्र भित्र सामाजिक सचेतना बृद्धि तथा आर्थिक समुनन्ती प्राप्त गर्ने । 

परिचय

सुन्दरतोली बहुउद्देश्यीय सहकारी संस्था २०६४ सालमा तोलीमा स्थानीय युवा कृषकहरुको पहलमा स्थापना भएको ओखलीपडा भैँसीपालन समूहको रुपमा स्थापना भइ २०६५ सालमा जिल्ला कृषि विकास कार्यालयको अप्रत्यक्ष उत्प्रेरणाले सहकारीको रुप लिँदै डिभिजन सहकारी कार्यालय डोटीमा दर्ता भइ सञ्चालनमा आएको हो । प्रारम्भमा २५ जनाको सानो समूहबाट शुरु भएको सहकारीमा आजको मितिमा आइपुग्दा १४८ शेयर सदस्यहरु छन् । 

शेयर सदस्यको नामावली

शेयरकर्ताको नाम सनं ठेगाना बाबु/पति ससुरा/बाजे शेयर खरिद मिति कित्ता रकम हकवालाको नाम नरेन्द्रबहादुर ऐडी १ तोली ४ भट्टीमारे बीरसिंह ऐडी २०६५।१।१० १ १०० भीमबहादुर साउद २ तोली ५ रिखेचाड धनबीरे साउद २०६५।१।१० १ १०० कमलादेवी साउद जयबीर साउद ३ तोली ७ कोटबाडा भक्त साउद गिठे साउद २०६५।१।१० १ १०० अमृतबहादुर साउद हिराबहादुर साउद ४ तोली ७ भवानीथान प्रभते साउद जहरे साउद २०६५।१।१० १ १०० गोपाल साउद काले ऐडी ५ तोली ४ ऐडीबाडा सिङ्गे ऐडी २०६५।१।१० १ १०० पूर्णबहादुर ऐडी नयाँ साउद ६ तोली ७ कोटबाडा धन साउद खन्टे साउद २०६५।१।१० १ १०० रमेश साउद प्रेमबहादुर साउद ७ तोली ७ विमेली काले साउद बीरचँदे साउद २०६५।१।१० ...