१ यस सहकारीको सेवाक्षेत्र
भित्र सञ्चालन हुनेगरी दर्ता भएका वा सञ्चालनमा आएका साना तथा ठूला व्यापारीहरु
२ यस सहकारीको सेवाक्षेत्र
भित्र व्यावसायिक रुपमा काम गर्दै आएका कृषक पशुपालक तथा अन्य दर्तावाल
व्यावसायीहरु
३ विश्वस्त व्यापारिक योजना
सहित भविष्य बनाउन चाहने कुनैपनि व्यक्ति
४ नियमित बचत गरी आफ्नो र
सन्ततीको भविष्य सुन्दर बनाउन चाहने कुनैपनि व्यक्ति
५ नियमित आयस्रोत भइ सानो
सानो रकम बचत गर्नसक्ने कुनैपनि व्यक्ति
Comments
Post a Comment