१ सहकारीको बीउपूँजीमा देवलडाँडामा एग्रोभेट सेन्टर स्थापना गरिएको२ यस सहकारीको पहलमा साविक तोली गाविसमा निम्नानुसार संस्था समुदायलाई उल्लेखानुसार बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा सोलार सिस्टम लगानी भएको ।क तोली माविमा आइसिटी सञ्चालनका लागि करिव २१ लाख लागतमा सोलार सिस्टम जडानख तोली स्वास्थ्यचौकीमा फ्रिज व्यवस्थापन तथा औषधिका लागि कोल्डस्टोर सञ्चालनार्थ करिव ९ लाख लगानीको सोलार सिस्टम जडानग त्रिवेणी नगरपालिका वडा नं ४ साविक तोली गाविसको वडा नं ७ कोटबाडामा करिव २० लाख लगानीमा सोलार लिफ्टिङ् खानेपानी योजनाघ त्रिवेणी नगरपालिका वडा नं ४ शिवधाम गाग्रा साविक तोली ४ मा करिव १५ लाख लगानीमा सोलार मिसानी मिल स्थापना३ बचतकर्ताहरुको नियमित बचत सेवा तथा ऋण सेवा प्रदान भइरहेको
४ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा सहकारी सचेतनामूलक तालिमहरु सञ्चालन भएको ।
Comments
Post a Comment