Skip to main content

Posts

Showing posts from December, 2018

१०‍औँ साधारणसभा २०७५ का निर्णयहरु

प्रस्तावहरु १ साङ्गठनिक प्रस्ताव सम्बन्धमा २ आर्थिक प्रस्ताव सम्बन्धमा ३ संस्थालाई सक्रिय बनाउने सम्बन्धमा ४ शेयर विस्तार तथा नियमित बचत बढाउने सम्बन्धमा ५ ऋण असुली सम्बन्धमा ६ बचत तथा ऋण नीति सम्बन्धमा ७ कार्यकारिणी समिति विस्तार सम्बन्धमा ८ विभिन्न समितिहरु गठन तथा पुनर्गठन सम्बन्धमा ९ विधान संशोधन सम्बन्धमा निर्णयहरु १ साङ्गठनिक प्रस्ताव सम्बन्धमा छलफल गर्दा संस्थाका अध्यक्षज्यूबाट प्रस्तुत गरिएको साङ्गठनिक प्रतिवेदन समयसान्दर्भिक र संस्थाका कमजोरी तथा सवल पक्षहरुलाई उचित ढङ्गले समेटेर प्रस्तुत भएको र आगामी दिनहरुमा सकारात्मक ढङ्गले अगाडि बढ्ने सोच समेत देखिएकोले सर्वसम्मतीबाट पारित गरियो २ आर्थिक प्रस्ताव सम्बन्धमा संस्थाका सचिव श्री जयबीर साउदबाट आएको आर्थिक वर्ष २०७४।७५ को ( असार मसान्तसम्मको ) आर्थिक प्रतिवेदन सबै वास्तविकतामा आधारित र अभिलेख तपसिल अनुसार का विवरणहरु प्रस्तुत गरिएकोमा उक्त प्रतिवेदन   चित्तबुझ्दो देखिएकोले उक्त प्रतिवेदन पनि जस्ताको तस्तै यस साधारणसभाबाट स्वीकृत भएको निर्णय सर्वसम्मतीबाट पारित गरियो तपसिल १ सदस्यहरुको शेयर ...